Nach Genre filtern
- 1158 - माया धेरै गर्नुहुन्छ तर दुइजनाको कुरै मिल्दैन? यो सुन्नुहोस् - माया गर्ने मान्छेको महत्व समयमै बुझौं
माया धेरै गर्नुहुन्छ तर दुइजनाको कुरै मिल्दैन? यो सुन्नुहोस् - माया गर्ने मान्छेको महत्व समयमै बुझौं by SABSCAST (Sabeena Karki)
Wed, 23 Mar 2022 - 07min - 1157 - उसले झूट बोलेको थाहा पाउने ९ संकेत || सत्य नबोल्दा यस्ता व्यवहार देखिन्छ ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Tue, 22 Mar 2022 - 07min - 1156 - || मानौं हामी एक रेलयात्रामा छौं... || २ मिनेट अडियो ||Sun, 20 Mar 2022 - 02min
- 1155 - असल मान्छे कसरी चिन्न सकिन्छ? || मान्छे असल छ भनेर पहिचान दिने गुणहरु ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Wed, 16 Mar 2022 - 09min - 1154 - आज जसले यो उपहार पायो ऊ हो मायामा सबैभन्दा भाग्यमानी || तपाईं नै हो जस्तो छ, नपत्याए सुन्नुस् त ||
आज जसले यो उपहार पायो ऊ हो मायामा सबैभन्दा भाग्यमानी || तपाईं नै हो जस्तो छ, नपत्याए सुन्नुस् त || by SABSCAST (Sabeena Karki)
Mon, 14 Feb 2022 - 06min - 1153 - यो प्रेमकथाले मन चसक्क बनाइदिनेछ || Only Love || Audio story || हेडफोन लगाएर सुनौं ||
Meet me on social media: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Thu, 10 Feb 2022 - 14min - 1152 - यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख २१, २०७४
०:३०-जब केटीहरु मायामा गर्छन् जब यस्ता कुरा गर्छन् ४:१५- यस्ता ५ संकेत छन् भने तपाईंको long distance प्रेमसम्बन्ध पक्का सफल हुन्छ ६:५५-यदि साँचो माया गर्छ भने.. ८;१५-सिंगल हुँदा अनि मायामा परिसकेपछि के कस्ता फरक आउँछन् त?
Wed, 03 May 2017 - 18min - 1151 - अक्सर मान्छेले मायाको कदर तब गर्छन् जब त्यो दूर गइसकेको हुन्छ || मनछुने कथा || हेडफोन लगाएर सुनौं ||
मायाको कदर गर्न सिक नत्र यस्तो नहोस्! मन छुने कथा! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Sun, 26 Dec 2021 - 09min - 1150 - संसारको सारा सम्पत्तिभन्दा आवश्यक छ मनको शान्ति!Tue, 21 Dec 2021 - 03min
- 1149 - गौतम बुद्धका यस्ता उपदेश जसले जीवन परिवर्तन गरिदिने शक्ति बोकेको छ || नम्बर ९ झन् महत्त्वपूर्ण ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Sat, 18 Dec 2021 - 07min - 1148 - तपाईंको जोडीमिल्दो मान्छे कस्तो? || ४ प्रश्नको जवाफ दिनुहोस् || नतिजा ५ मिनेट १७ सेकेन्डपछि आउँछ ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Mon, 13 Dec 2021 - 07min - 1147 - तपाईप्रति interest कम हुँदै गयो भने यस्तो गर्न नभुल्नुस्| किन मायालुप्रति रुचि घट्दै जान्छ? |समाधान|
Get connected in social media: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Wed, 08 Dec 2021 - 12min - 1146 - केटाहरुले साँच्चै मायामा परेपछि मात्र यस्ता काम गर्छन् || प्रेममा केटाहरुले देखाउने अचम्म व्यवहार ||
भनिन्छ माया र खोकी लुकाएर लुक्दैन। अझ केटाहरु जब प्रेममा पर्छन् जब तिनको बोलिव्यवहार, सोचाइ, काम गराइ सब अलग। सुन्नुहोस् यस्ता ८ व्यवहार जुन तिनले प्रेममा परेपछि मात्र देखाउने गर्छन्। Get connected in social media: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Tue, 30 Nov 2021 - 08min - 1145 - यदि कसैले तपाईंलाई माया गर्छ भने यी ५ कुरा पक्का गर्छ || माया गर्छ/गर्दैन भन्ने छ भने सुन्नुहोस् ||
Get connected in social media: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Tue, 23 Nov 2021 - 09min - 1144 - आफ्नो महत्त्व कसरी बढाउने | यस्ता ७ काम गरौँ सबैले इज्जत/कदर गर्न थाल्नेछन् || Increase your value |
आफ्नो सम्मान अरुको नजरमा कसरी बढाउने? अरुले इज्जत र कदर गरुन् जस्तो लाग्छ भने यसो गरौँ! यस्ता ७ काम गरौँ सबैले इज्जत र कदर गर्न थाल्नेछन्! Get connected in social media: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sat, 20 Nov 2021 - 11min - 1143 - यो माया भन्ने चीज कस्तो कस्तो, कार्तिक २५, २०७८
-सोध्नुहोस् यस्ता २० प्रश्न, आफ्नो प्रेम सम्बन्धबारे कसैले नबताएको कुरा थाहा हुन्छ -यस्ता १० बानी जसले गराउँछ विछोड/ब्रेक-अप/डिभोर्स -केटाहरु पढ्न चाहन्छन मायालुको यस्तो मेसेज -दूर भएर केही भएन बस् माया पुगेन (मीठो कथा) Get connected in social media: हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Fri, 12 Nov 2021 - 40min - 1142 - व्यवहारमा यस्ता कुरा छन् भने उसले कहिल्यै माया गर्दैन | यस्ता काम गर्नेले माया गर्दैनन् | आश नगरौं |
व्यवहारमा यस्ता कुरा छन् भने उसले कहिल्यै माया गर्दैन | यस्ता काम गर्नेले माया गर्दैनन् | आश नगरौं | by SABSCAST (Sabeena Karki)
Tue, 09 Nov 2021 - 08min - 1141 - यस्ता ५ बानी जसले मनको शान्ति भंग गरिरहन्छ || कतै जानीनजानी हरेक दिन त्यही दोहोराइरहनु भएको त छैन ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Sun, 03 Oct 2021 - 11min - 1140 - यो माया भन्ने चिज कस्तो कस्तो || आश्विन ७, २०७८ || Nepali Podcast ||
-आफ्नी प्यारीलाई खुशी बनाउने तरिका -सम्बन्धमा के सहने के बिल्कुल नसहने -केटाहरुलाई बेलाबेलामा यस्ता ६ वाक्य बोलिदिने गर्नोस्, उनीहरु सधैं दंगदास -पार्कमा भेटिएका प्रिय (मीठो कथा) -यी ५ चिज लाई सही राखेमात्र जीवन ठीक
Fri, 24 Sep 2021 - 46min - 1139 - प्रत्येक पार्टनर सम्बन्धमा चाहन्छन् यी तीन चिज || यदि दिन सकियो भने कहिले टाढिने छैनन् ||
पार्टनर चाहन्छन् तपाईंबाट यी तीन कुरा!! खै त बुझेको!! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Tue, 21 Sep 2021 - 09min - 1138 - राति सुत्नुअघि २१ दिन यो सुन्नुहोस्,चाहेको प्राप्त गर्न सम्भव छ || Use headphones || Affirmations ||
मन शान्त बनाउने, तपाईंका पीर व्यथा हरेर लाग्ने सामर्थ्य छ यो श्रव्य सामग्रीमा! बस् विश्वास राखेर माग्न भै सुन्नुहोस्..All the Best!! Meet me on social media: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Wed, 01 Sep 2021 - 06min - 1137 - यो माया भन्ने चिज कस्तो कस्तो पूरा || भाद्र १०, २०७८ || Nepali Podcast ||
-कसैले साँचो माया गर्छ गर्दैन थाहा पाउन यी ३ प्रश्न त्यो व्यक्तिलाई सोध्नु होस् || थाहा भैहाल्छ || -जीवनमा भेटिने ४ प्रकारका मायालु || नम्बर ४को चाहिं भेट्न सहज कि मुश्किल आफैं भन्नुहोला || -यस्ता ५ प्रकारका पुरुषहरू जसले केटीहरूको मन जित्छन् || 5 types of men women love || -बाङ्गोटिङ्गो रोटी बनायौ भनेर श्रीमतीलाई गिज्याउने व्यक्तिको नाममा आएको मर्मस्पर्शी चिट्ठी -मोबाइलले निकट बनाएको कि दूर?
Thu, 26 Aug 2021 - 44min - 1136 - यस्ता ६ बानी छन् भने अरूले तपाईंलाई मन नपराउन सक्छन् || कतै तपाईंपनि आफ्नै बानीबारे अन्जान हो कि? ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Tue, 24 Aug 2021 - 09min - 1135 - जसले यस्तो व्यवहार नियमित देखाउने गर्छ, हुनसक्छ उसले तपाईलाई मनपराउँदैन (मुखले नभनेपनि) ||
जसले यस्तो संकेत नियमित देखाउने गर्छ हुनसक्छ, उसले तपाईलाई मनपराउँदैन (मुखले नभनेपनि) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sat, 21 Aug 2021 - 09min - 1134 - || यो माया भन्ने चिज कस्तो कस्तो || भाद्र ३ २०७८ || Nepali Podcast ||
-पार्टनर प्रेमसम्बन्धमा खुशी र सन्तुष्ट छन् भनेर थाहा पाउने ८ संकेत,नम्बर ९ चाहिं छुटाउनुभएन -यस्ता signs देखियो भने आफ्नो लागि बनेको मान्छेसँग भेट हुँदैछ, जीवनमा पर्खाइको पीडा सकिंदैछ -केटीहरुले अक्सर यस्ता १० कुरा पार्टनरसँग लुकाउने गर्छन्, गोप्य राख्छन् || के हुन् ती, किन त्यस्तो -मनोज र मीराको मीठो कथा -विन्नर पोष्ट
Thu, 19 Aug 2021 - 51min - 1133 - यस्ता २ काम झूटो माया गर्नेले कहिल्यै गर्दैनन् | माया साँचो कि झूटो? | ऊसँग सम्बन्ध बढाउने/नबढाउने |
झूटो मायाका २ निशानी हरु। राम्रोसँग बुझौं र गलत लागे समयमै दूर हौँ । पछि पछुतोभन्दा बेलैमा बुझ्नु सही हुन सक्छ । हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Sun, 15 Aug 2021 - 08min - 1132 - सबैले मनपराउने व्यक्ति बन्न चाहनुहुन्छ भने ५कुरा गरौँ, सबैको मनमा बसौं | How to make people like U |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Tue, 10 Aug 2021 - 10min - 1131 - जहिल्यै खुशी देखिने मानिसका यस्ता गोप्य कुराहरू जुन उनीहरु कसैलाई बताउदैनन् | Secret of happiness ||
कोइ मान्छे जहिल्यै हाँसीखुशी देखिन्छन्। दुख नभएको त कहाँ होला र तर कसरी त्यसो खुशी सम्भव छ? उनीहरुको रहस्य के? आउनोस् जानौं !! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sun, 08 Aug 2021 - 08min - 1130 - FULL EPISODE || यो माया भन्ने चिज कस्तो कस्तो, २१ श्रावण २०७८ || NEPALI PODCAST ||
-माया लाग्छ भनेपनि आफ्नो जोडी यस्तो मान्छेसँग नगाँसौं है, जीवनभर पछुतो होला -यदि यी 7 प्रश्नको राम्रो जवाफ दिनु सक्नुभयो भने Long Distance सफल हुन्छ -एउटा प्रश्न जसले ठ्याक्कै बताउन सक्छ तपाईंको प्रेम सम्बन्ध टिक्छ टिक्दैन! सोध्नुस् है आफूलाई! -मायामा आउने होस् या अन्य कुनै समस्या यो idea लगाइयो भने धेरै सहज हुनेछ -एक्कासी हाकिमले एक वाक्य बोले जुन सुनेर लाग्यो सपना पूरा भयो तर... :)
Fri, 06 Aug 2021 - 50min - 1129 - यी४ व्यक्तिसँग आफ्नो धन र व्यापार/व्यवसायबारे कहिल्यै कुरा नगरौं || हानि हुनसक्छ || Chanakya Niti ||
यी ४ व्यक्तिसँग आफ्नो धन र व्यापार/व्यवसायबारे कहिल्यै कुरा नगरौं है.. धेरै हानि हुन सक्छ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Wed, 04 Aug 2021 - 06min - 1128 - यस्ता साथीसँग सावधान || यस्ता मित्रले जीवन बर्बाद पारिदिन सक्छन् || वरपर त छैनन् || Fake Friends ||
सच्चा साथी त्यस्तो अद्भुत व्यक्ति हो जो अँध्यारोमा खोज्दै आइपुग्छ र उज्यालोमा लिएर जान्छ। तर कहिलेकाहीं यस्ता व्यक्तिसँगपनि जम्काभेट हुनपुग्छ जसले साथीको भेषमा धोखा लिएर आएका हुन्छन्। आफ्नो साथी छान्नमा खूब होशियार बनौं है।हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sun, 01 Aug 2021 - 11min - 1127 - जबपनि मन दुखेको हुन्छ या एक्लो महशुस | बस् यी कुरा सधैं याद राखौं | मन शान्त हुनेछ, बेचैनी हट्नेछ ||
हेडफोन लगाएर पूरा भिडिओ सुन्नुहोस्, तपाईंको पीडामा मल्हमको काम गर्नेछ, मनको तनाव हट्नेछ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Tue, 27 Jul 2021 - 12min - 1126 - तपाईं आफूले सोचेभन्दा निकै बढी शक्तिशाली हुनुहुन्छ || नपत्याए यो अन्त्यसम्म सुन्नुहोस् है ❤️ ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sun, 25 Jul 2021 - 08min - 1125 - सम्बन्धमा गाँसिएको हुँदाहुँदै पनि मान्छेले के कारण एक्लो महशुस गर्छ? || यो समस्याको समाधान के हो? ||
सम्बन्धमा बाँधिएको छ तर एक्लो छ । न माया बाँड्ने कोइ, न मनको कुरा गर्ने कोइ... जम्मा ६ कारणको चर्चा मैंले गरेकी छु अनि यस्ता तरिकाहरु पनि जसले सम्बन्धलाई यो समस्याबाट जोगाउन सक्छ । सुन्नुस् है राम्ररी । कसैलाई उपयोगी देख्नु भयो भने लिंक पठाइदिनुहोला । हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Wed, 21 Jul 2021 - 21min - 1124 - उसले मलाई दिनरात सम्झिरहोस्, धेरै miss गरोस् भन्ने लाग्छ? यो सुन्नुस् पार्टनरले दिन त सम्झिरहने छन्!
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sun, 18 Jul 2021 - 10min - 1123 - जसले तपाईंलाई साँचो माया गर्छ, उसले यी ५ कुरा पक्का गर्छ गर्नेछ ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Wed, 14 Jul 2021 - 07min - 1122 - काम नगरिकन अधिक पैसा कमाउने उपाय के होला? यो सम्भव कसरी? अन्तिमसम सुन्नुहोस् प्रश्नको उत्तर आउनेछ :)
काम नगरिकन अधिक पैसा कमाउने उपाय के होला? यो सम्भव कसरी? अन्तिमसम सुन्नुहोस् प्रश्नको उत्तर आउनेछ :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Mon, 12 Jul 2021 - 13min - 1121 - मान्छेमा ३ प्रकारको शक्ति हुन्छ || थाहा पाउनोस् तपाईंसँग कुन छ || नम्बर ३को चाहिं नहोस् ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Fri, 09 Jul 2021 - 07min - 1120 - यो माया भन्ने चीज कस्तो कस्तो, असार २४, २०७८
-पार्टनरसँगको सम्बन्ध कति निकट छ (love game) -१२३ दिन एउटै हथकडीमा बाँधिएर रेकर्ड बनाएको जोडीको कथा! अन्तिम दिन जे भयो :) -यस्ता मेसेज सुत्नुअघि पठाइदिनुस्, मायालुको निन्द्रा नै बेग्लै :) -पहिलो रातको पाठ(मीठो कथा)
Thu, 08 Jul 2021 - 48min - 1119 - १० चिज जुन असफल व्यक्तिहरूले जहिल्यै गर्छन् | कतै तपाईंपनि गर्नुहुन्छ कि? |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sun, 04 Jul 2021 - 13min - 1118 - अरूलाई सजिलै इम्प्रेस पार्ने तरिका | मानिसहरू तपाईंको साथ पाउन लालायित हुनेछन् |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Wed, 30 Jun 2021 - 15min - 1117 - अधिकांश मानिसले बुढ्यौलीमा पछुताउने १० कुराहरू || समय हुँदै यी गल्ति गर्नबाट बचौं है ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sun, 27 Jun 2021 - 12min - 1116 - यो माया भन्ने चिज कस्तो कस्तो, असार १०, २०७८
-कन्ट्रोल गर्ने स्वभाव भएका मायालुलाई कसरी सम्हाल्ने -मायालुलाई रोमान्टिक बनाउने सहज तरिकाहरु -Exको प्रोफाइल हेरिरहने बानीबाट पक्का छुटकारा यी ५ तरिकाले! -सधैं तिमीसँग, अनन्तकालसम्म... (मन छुने कथा)
Fri, 25 Jun 2021 - 1h 00min - 1115 - पैसा बचाउने १० सरल तरिकाहरू || साधारण तर प्रभावकारी || यति गरिहेर्नुस् वचत नहुने कुरै छैन ||
सुन्न नछुटोस् है! पैसा बचाउने कठिन काम होइन, बस् आफ्नो दैनिकी र बानीमा ध्यान दिनुपर्यो। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Tue, 15 Jun 2021 - 15min - 1114 - यो माया भन्ने चिज कस्तो कस्तो, जेष्ठ २७, २०७८
-यसरी थाहा हुन्छ उसले सोचेभन्दा बढी केयर गर्छ -ब्रेक अप गरौँ/नगरौं भन्ने दुविधा? यी तीन प्रश्न आफूलाई गर्नोस्, जवाफ पाउनुहुनेछ -अर्कोपटक भिडिओ अफ गरेर अडियो कल गरिहेर्नुस्, यस्ता ५ मीठा कुरा अनुभव गर्नुहुनेछ -कबिरले नस्विकारेको पारूको प्रेम प्रस्ताव (sweet story) -तिमीसंग के मागूँ खै.. (winner post) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Thu, 10 Jun 2021 - 1h 01min - 1113 - साँचो मायाका २० गुण || सुनेर थाहा हुनेछ कसले साँचो माया गर्छ, कसलाई साँचो माया गरिन्छ ||
साँचो मायाका २० गुण || सुनेर थाहा हुनेछ कसले साँचो माया गर्छ, कसलाई साँचो माया गरिन्छ || हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Wed, 09 Jun 2021 - 13min - 1112 - यस्ता ३ बानी आजैबाट शुरु गरौँ - जीवनले सफलताको फड्को मार्नेछ || गफ होइन सत्य कुरा ||
“तपाईं आफ्नो भविष्य बदल्न सक्नुहुन्न तर आफ्नो बानी बदल्न सक्नुहुन्छ किनकी बदलिएको बानीले नै भविष्य बदलिन्छ..” #गौतमबुद्ध यस्ता साधारण तर प्रभावकारी बानीको मैंले कुरा गरेकी छु। भोलिबाटै अवलम्बन गरौं अनि हेरौं कतिको परिवर्तन पाउनुहुन्छ 😊 All the best! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Mon, 07 Jun 2021 - 14min - 1111 - यस्ता संकेत तपाईं एकदिन अवश्य धनवान् बन्नु हुनेछ || नम्बर ७ त हुनै पर्यो ||
आर्थिक हैसियत उच्च होस् भन्ने चाह कसको हुँदैन र? तर चाह भएर मात्र पुग्दैन! के के चाहिन्छ अरू? के तपाईंसँग छन् त? सुनेर थाहा पाउनुहोस्... हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Wed, 02 Jun 2021 - 13min - 1110 - यस्ता तीन challenges जसले तपाईंको जिन्दगी सफल बनाइदिन्छन् | नम्बर ३ को पूरा कमैले मात्र गर्छन् |
यस्ता ३ चुनौती आफूले आफैंलाई दिनुस् र हेर्नुस जिन्दगी कसरी बदलिन्छ! के तपाईं तयार हो challenge लिन? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Mon, 31 May 2021 - 10min - 1109 - केटाहरूको यस्ता १० बानी जुन सुधारेर सुधार्न सकिन्न। नम्बर १० चाहिं पक्का मिल्छ :)
केटाहरूको यस्ता १० बानी जुन सुधारेर सुधार्न सकिन्न। नम्बर १० चाहिं पक्का मिल्छ :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/ https://www.youtube.com/c/SabeenaKarki https://www.tiktok.com/@sabeenakarki_?lang=en
Sat, 29 May 2021 - 09min - 1108 - यो माया भन्ने चिज कस्तो कस्तो, जेष्ठ १३, २०७८
-केटाहरू साँच्चै मायामा छन् भने यस्ता ६ काम कहिल्यै गर्दैनन् -यस्ता १० वाक्य जसले जहिल्यै झगडाको शुरुवात गराउँछन्। -जबसम्म यस्तो व्यक्ति भेटिन्न तबसम्म एक्लै बसेकै उत्तम! -मैंले त ऊसंग छुट्टिन्छु भनेको तर यसरी फकायो कि मनै परिवर्तन भयो (मनछुने कथा) -त्यही एक कुरा गरिरहनाले माया अन्त्य भो! (विन्नर पोष्ट)
Fri, 28 May 2021 - 51min - 1107 - सफल र खुशी हुनु छ भने बुद्धका यी कुरा याद राखौं!
महात्मा गौतम बुद्धको जीवनसंग जोडिएका कयौं प्रेरक प्रसंग चर्चित छन्। यस अडियोमा यहाँले ५ त्यस्ता प्रसङ्ग सुन्न सक्नुहुन्छ। हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_/
Wed, 26 May 2021 - 11min - 1106 - भिडिओ कलमा यस्ता ७ वाक्य बोलिदिनुस् अर्कोपट्टिको मान्छे त मख्खै | नम्बर ६को बोल्नुभएकै छैन होला है |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Mon, 24 May 2021 - 14min - 1105 - हाम्रो जीवनमा परिवार किन महत्वपूर्ण छ?परिवारको माया लाग्नेले वा परिवारमा मनमुटाव भनेनि सुन्न नछुटोस्
हाम्रो जीवनमा परिवार किन महत्वपूर्ण छ? परिवारको माया लाग्नेले वा परिवारमा मनमुटाव भनेनि सुन्न नछुटोस् हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sat, 22 May 2021 - 15min - 1104 - यो माया भन्ने चिज कस्तो कस्तो, जेष्ठ ६, २०७८
--मायालु बिरामी पर्दा प्रेमपूर्वक कसरी ख्याल राख्ने ताकि उसलाई छिटै सन्चो होस् -यस्ता स्वीट मेसेज जुन उसलाई सन्चो नहुँदा पठाइदिनुस्, पाएर कति दंग :) -आफू टाढा तर माया गरेको मान्छे बिरामी, गर्नुस् यस्ता काम उसलाई होस् मनको आराम -सनी लियोनिले सुनाइन् एक दशकको सफल वैवाहिक जीवनको रहस्य -मेरो फेसबुक पोष्ट हेरेर उसलाई उठेको रिस (विन्नर पोष्ट) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Thu, 20 May 2021 - 55min - 1103 - यस्ता १० सोच राखेर प्रत्येक काम शुरु गर्नुहोस् सफल हुनबाट कसैले रोक्ने छैन || सोच जसले सफल बनाउँछ ||
जस्तो सोच्यो उस्तै हुन्छ। राम्रो समयको चाह छ भने राम्रो सोचौं। अझ यस्ता प्रख्यात १० सोच सुन्नुहोस् जुन व्यवहारमा अपनाइयो भने सफल हुनबाट कसले रोक्ने?? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Wed, 19 May 2021 - 14min - 1102 - बुद्धिमान मानिसहरु आफ्नो यस्ता गोप्य कुरा अरु कसैलाई भन्दैनन् | नम्बर ८ को चाहिं झन् याद गरौँ है |
बुद्धिमान मानिसहरु आफ्नो यस्ता गोप्य कुरा अरु कसैलाई भन्दैनन् | नम्बर ८ को चाहिं झन् याद गरौँ है | हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Tue, 18 May 2021 - 09min - 1101 - ७ संकेत तपाईंले सही व्यक्तिसँग विवाह गर्नुभयो !
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Mon, 17 May 2021 - 09min - 1100 - जीवनमा यस्ता १० निर्णय आफै लिनुपर्छ || आफ्नालागि यस्ता निर्णय गर्न अरूको अनुमति नकुरौं ||
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sat, 15 May 2021 - 16min - 1099 - मेरो कोभिड यात्रा || मेरो भोगाइ || मेरो सिकाइ ||
Youtube video link: https://youtu.be/rWbdAx326PU पोजिटिभबाट नेगेटिभ आउँदाको खुशी! निकै सतर्क थिएँ तरपनि खै पत्तो पाइँन कहाँबाट सर्यो सर्यो। यसो घोरिएर सोच्दा मर्निङ्ग वाक खूब जान थालेकी थिएँ। धेरै हिंडेर शरीर शिथिल थियो। जब शरीर कमजोर भएको कोरोनाले चाल पाउँछ, उसले बाटो पाइहाल्ने रहेछ। यतिखेर डाइटि्ग गर्ने, बढी व्यायाम गर्ने नगरौं है। जतिसक्दो घरकै ताजा खानेकुरा खाऔं, शरीरलाई कुनै तनाव नदिऔं। एक साताचाहिं तनावपूर्ण बित्यो। मेरो पोजिटिभ रिपोर्ट आउँदा CT Value २६ थियो। मतलब भाइरस लोड कम थियो र निको हुन थालिसकेको थियो। शुरुमा ज्वरो, पेट काट्ने, टाउको दुखाइ थियो। सिटामोल खाएर त्यो सबै सन्चो भैसकेको थियो। तर सातौँ दिनबाट जब बास्ना, स्वाद हराएर नाक टालियो, शरीर स्वस्थ भएपनि मनमा डरको वास बस्यो। काठमाडौँमा एम्बुलेन्सको निरन्तर साइरन, छिमेकमा चर्को खोकी, समाचारमा आउने शव र अक्सिजनको अभावको खबर.. नभएको रोगपनि लाग्ने बनाउँछ। आइसोलेसनले बेग्लै दिक्क लगाउँछ, मानव स्पर्शको महत्त्व झल्झली याद दिलाउँछ...
Thu, 13 May 2021 - 40min - 1098 - आमालाई के उपहार दिने होला? यो सुन्नुहोस् ठ्याक्कै थाहा हुन्छ!
आमाको मुख हेर्ने दिन के उपहार दिऊँ भन्ने दुविधा? अथवा अन्य कुनै अवसरमा आमालाई के उपहार लगिदिने होला भन्ने लाग्छ? यो सुन्नुहोस् तपाईंको प्रश्नको उत्तर ठ्याक्कै आउँछ :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Tue, 11 May 2021 - 19min - 1097 - आमाको बारेमा मनछुने भनाइहरू । तपाईंलाई सबैभन्दा कुनले मन छोयो?
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Mon, 10 May 2021 - 02min - 1096 - यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख २३, २०७८
-जतिसुकै ठूलो झगडा हुँदापनि पार्टनरलाई नभन्नुस ८ चिज: यदि सम्बन्ध बचाउन चाहनुहुन्छ भने! -एउटा चिज गर्न बन्द गरौँ यदि मायामा अत्यन्तै खुशी हुने चाहना छ भने -असल पार्टनरमा हुन्छन् यस्ता १५ गुण -हाम्रो खुशी चोरेर लाग्ने उही त हो~ बेलैमा थाहा पाऔं -सून हराएर हीरा पाउँदाको खुशी (winner post)
Fri, 07 May 2021 - 1h 02min - 1095 - Careerमा सफलता चाहनेले यी ५ गल्ती नगरौं | यस्ता गल्तीले Career बिगार्न सक्छ |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Tue, 04 May 2021 - 11min - 1094 - ७ प्रकारका व्यक्तिहरू जिन्दगीमा सधैं एक्लो हुन्छन्!
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sun, 02 May 2021 - 13min - 1093 - यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख १६, २०७८
-यस्ता ५ कुरा पार्टनरसँग छलफल गर्नोस्, पैसाबारे कहिल्यै झगडा हुने छैन -पार्टनरलाई ठूलो स्वरले कराउनाले सम्बन्धमा पर्छन् यस्ता नकारात्मक प्रभाव! जान्नुस त्यो बानी किन हो खराब.. -आफ्नो पार्टनरको माया नै लाग्दैन भने के गर्ने! -एक्कासी अरूसँग बिहे गरेर जाने मायालुलाई एउटा सन्देश -हामी सबैको सबैभन्दा प्यारो सहारा उही नै त हो (मीठो कथा)
Fri, 30 Apr 2021 - 1h 11min - 1092 - आखिर मायामा धोका किन हुन्छ? यस्ता संकेत उसले धोका दिंदैछ | धोका पाएपछि के गर्ने? |
आँखा बन्द गरेर पूरै सुन्नुहोस् है !! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_
Tue, 27 Apr 2021 - 28min - 1091 - यस्ता मेसेज पठाउँदा तिनको मन निकै हल्का हुन्छ!Wed, 21 Apr 2021 - 13min
- 1090 - यस्ता ५ कामका लागि आजैबाट पैसा बचाउन शुरु गरौँ | नम्बर ४ को बारे तपाईंले सोच्नु नै भएको छैन होला |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Mon, 19 Apr 2021 - 12min - 1026 - यो माया भन्ने चिज कस्तो कस्तो, वैशाख २, २०७८
-केटाहरूको बारेमा १० गोप्य कुरा -यस्ता १० test पास गर्यो भने उसले पक्का तपाईंलाई धेरै माया गर्छ -पार्टनर शंकालु छन्? शंका हटाउन गरिदिनुस् यस्तो -ब्रेकअप हुँदा म किन रोएको होला हरे! (विन्नर पोष्ट) -पहिलो र अन्तिम चिट्ठी (मनछुने कथा)
Fri, 16 Apr 2021 - 58min - 1025 - यो माया भन्ने चिज कस्तो कस्तो, चैत्र २६, २०७७
-सही सम्बन्धमा छु भनेर यसरी थाहा पाउन सकिन्छ -उसलाई आफ्नो मायामा यसरी मन्त्रमुग्ध बनाउन सकिन्छ -सम्बन्ध टुट्ने नम्बर एक कारण -शायद आफूले माया गरेको मान्छे प्राप्त नगरेकै राम्रो मीठो कथा -हाम्रो अन्तिम भेट विन्नर पोष्ट
Thu, 08 Apr 2021 - 58min - 1024 - १० चिज जुन वर्षको अन्त्यमा गर्नुपर्ने हुन्छ | आउनै लाग्यो वि.स. २०७९ | तपाईले यी कुरा गर्नुभयो त? |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Mon, 05 Apr 2021 - 12min - 1023 - आफूमा यस्ता गुण छन् भने तपाईं सोचेभन्दा बढी शक्तिशाली हुनुहुन्छ | नम्बर १६ को चाहिं छुट्नुभएन |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Sun, 04 Apr 2021 - 13min - 1022 - यी कुराहरु गर्नोस् आफ्नो भविष्य बदल्नुस् | सोचे झैं जिन्दगी बनाउनोस् |
यस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो! https://soundcloud.com/sabeena-karki-359532492/ztl9zma54mwf
Fri, 02 Apr 2021 - 10min - 1021 - यो माया भन्ने चिज कस्तो कस्तो, चैत्र १९,२०७७
-भूतपूर्व मायालुको फेरि तपाईंसँग सम्बन्धमा गाँसिने चाहना छ भनेर यसरी थाहा पाइन्छ | -ब्रेकअपपछि फेरि प्रेमिकाको मन कसरी जित्ने? | के त्यो सही हो? | -पूर्व प्रेमीसंग फेरि साथ हुने चाहना? | यो सुन्नुहोस् | -धेरैजनाको पछि नलागौं है -उसलाई मेरो याद आउँछ होला कि नाईं....
Thu, 01 Apr 2021 - 53min - 1020 - खुशी भएर बाँच्ने चाहना छ? | विज्ञानले भन्छ यी १० कुरामा ध्यान दिऔं |
Let's meet here too: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang www.instagram.com/sabeenakarki_
Sat, 27 Mar 2021 - 12min - 1019 - एकदम धेरै सोच्ने बानी छ? यो पूरा सुन्नुहोस् समस्याको समाधान पाउनु हुनेछ!
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_/
Fri, 26 Mar 2021 - 20min - 1018 - यो माया भन्ने चिज कस्तो कस्तो, चैत १२, २०७७
-यसरी थाहा पाउन सकिन्छ ऊ नै हो तपाईंको लागि बनेको मान्छे! - उसले उपहार दिंदा यस्तो गरे कसो होला -केटाहरुका यस्ता १० गुण जसका कारण मायालुहरु मायामा पर्छन् भुतुक्क! -केटीहरुले आफ्नो मायालुको लागि मात्र यस्ता १० कुरा गर्छन् -कसैले मायामा यतिसम्म पनि गर्न सक्छ वाह वाह (sweet story)
Thu, 25 Mar 2021 - 51min - 1017 - करोडपति व्यक्तिहरुको १७ रहस्य! | कसरी मान्छेले आर्थिक सफलता हासिल गर्न सक्छ? |
"यदि तपाईं खालि सजिलो काम गर्ने इच्छा राख्नु हुन्छ भने जीवन अप्ठ्यारो हुनेछ तर यदि अप्ठेरो काम गर्ने इच्छा गर्नुहुनेछ भने जीवन सजिलो हुनेछ" हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang... https://www.instagram.com/sabeenakarki_/
Wed, 24 Mar 2021 - 08min - 1016 - यस्ता १० निर्णय जुन आज गर्नुभयो भने जीवनभर पछुतो लाग्नेछ | नम्बर ९ धेरैले गर्नुहुन्छ है |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: www.facebook.com/sabeenakarki twitter: twitter.com/sabeenakarki?lang instagram: www.instagram.com/sabeenakarki_ tiktok: www.tiktok.com/@sabeenakarki_
Mon, 22 Mar 2021 - 10min - 1015 - सामाजिक संजालमा यस्ता कुरा पोष्ट गरेर आफ्नै नाम खराब नबनाऔं | यस्ता कुरा पोष्ट गरेको राम्रो हुँदैन |
Let's meet here too: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_
Sun, 21 Mar 2021 - 15min - 1014 - यस्ता नराम्रा बानी जसले मनको शान्ति भंग गरिदिन्छन्! हटाइहाल्नुस् है नत्र जीवनभर पछुतो होला!
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang... https://www.instagram.com/sabeenakarki_/ Music: https://www.bensound.com
Sat, 20 Mar 2021 - 12min - 1013 - यो माया भन्ने चिज कस्तो कस्तो, चैत ६ , २०७७
-यसरी थाहा पाउनोस तपाईं दुइको जोडी जबर्जस्त जम्छ। -प्रेमसम्बन्धबारे यस्ता चिज आफ्नो मिल्ने साथीलाईपनि भन्नु हुन्न! नभन्नुहोस है। -प्रेमसम्बन्ध Perfect बनाउन जान्नुहोस् यी ८ गोप्य तरिका। -अन्तिम भेट (मनछुने कथा) -तिमीलाई पाप नलागोस (विन्नर पोष्ट)
Fri, 19 Mar 2021 - 49min - 1012 - यस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो!
यस्ता संकेत कि तपाईंले आफ्नो जीवन परिवर्तन गर्नुपर्ने,आफूलाई बदल्नु पर्ने बेला आइसक्यो! यी कुराहरु गर्नोस् आफ्नो भविष्य बदल्नुस् | सोचे झैं जिन्दगी बनाउनोस् |: https://www.youtube.com/watch?v=ziMMAmFY6DE हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang... instagram: https://www.instagram.com/sabeenakark... tiktok: https://www.tiktok.com/@sabeenakarki_
Wed, 17 Mar 2021 - 09min - 1011 - जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं !Tue, 16 Mar 2021 - 12min
- 1010 - ९ कुरा जुन हरेक व्यक्तिले रातको ९ बजेपछि गर्नुपर्छ | सुन्ने होइन त? |
९ कुरा जुन हरेक व्यक्तिले रातको ९ बजेपछि गर्नुपर्छ | सुन्ने होइन त? | Let's meet here too: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_
Sun, 14 Mar 2021 - 07min - 1009 - यो माया भन्ने चिज कस्तो कस्तो, फाल्गुण २८ , २०७७
- तपाईंको जोडी कतिको रोमान्टिक छ? थाहा पाउनोस् यो love quizबाट! -यसरी गर्नोस् च्याटमा कुराकानी, उसलाई तपाईकै मेसेजको प्रतिक्षामा हुनेछ|अझ अन्त्यमा दिएका ideas नछुटोस्! -केटाहरु आफ्नो पार्टनरबाट आश गर्छन् यी कुराहरु! -के इन्टरनेटबाट नै मायाको सबै सम्बन्ध अघि बढ्न सम्भव छ त?(sweet story) -मलाई पूर्वप्रेमीको याद बस् यो बेला मात्र आउँछ (winner post)
Fri, 12 Mar 2021 - 55min - 1008 - अरुसंग कुरा गर्दा बुद्धिमान सुनिन चाहनुहुन्छ? बोलीको प्रभाव जमाउन चाहनुहुन्छ?
Let's meet here too: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang... https://www.instagram.com/sabeenakarki_
Mon, 08 Mar 2021 - 11min - 1007 - जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं | कतै तपाईं वरिपरि त्यस्तै व्यक्ति त छैनन् ? |
जीवनमा सफल हुनका लागि यस्ता व्यक्तिबाट टाढा रहौं | कतै तपाईं वरिपरि त्यस्तै व्यक्ति त छैनन् ? | Let's meet here too: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang https://www.instagram.com/sabeenakarki_
Wed, 03 Mar 2021 - 09min - 1006 - यस्ता ५ कुरा गर्नु भयो भने मायालु कहिले टाढिने छैनन् |
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang instagram: https://www.instagram.com/sabeenakarki tiktok: https://www.tiktok.com/@sabeenakarki_
Mon, 01 Mar 2021 - 09min - 1005 - जीवनका अघि बढ्ने मन छ भने यस्ता १० चिज छोड्नै पर्छ
कतै तपाईंको सफलताको बाधक यो लिस्टमा त छैन? सुनेर थाहा पाउनोस् त :) हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/
Sun, 28 Feb 2021 - 14min - 1004 - यो माया भन्ने चिज कस्तो कस्तो, फाल्गुण १३, २०७७
-जब केटीहरु मायामा पर्छन् तब यस्ता कुराहरु गर्छन् -फोनमा रोमान्टिक कुरा कसरी गर्ने? -सम्बन्ध टुट्नबाट बचाउन गर्नोस यसरी अन्तिम प्रयास -मायामा खुशी हुन वास्तुले दिएको ९ उपाय, सुन्ने होइन त? - फेसबुकमा आएको अपरिचितको फ्रेन्ड रिक्वेस्ट :)
Thu, 25 Feb 2021 - 59min - 1003 - जागिरमा प्रमोशन होस् भन्ने ठूलो चाहना छ? ल यो सुनिहाल्नुस् :)Wed, 24 Feb 2021 - 09min
- 1002 - गर्नोस् यस्ता ६ काम - बोली र विचारमा सरस्वतीको वास हुनेछ!
गर्नोस् यस्ता ६ काम - बोली र विचारमा सरस्वतीको वास हुनेछ ! हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki... twitter: https://twitter.com/sabeenakarki?lang... instagram: https://www.instagram.com/sabeenakark... tiktok: https://www.tiktok.com/@sabeenakarki_
Mon, 15 Feb 2021 - 13min - 1001 - यो माया भन्ने चिज कस्तो कस्तो, माघ २९ , २०७७
- यसरी गर्नोस् प्रपोस 'नो' भन्ने उत्तर नै आउँदैन -कुन रंगको गुलाफको फूलले के अर्थ दिन्छ? -शरीरको कुन अंगमा मायाले चुम्दा के अर्थ हुन्छ? -पार्टनरलाई गर्नोस् यी ७ वाचा | सम्बन्ध सुन्दर बन्नेछ | -Valentines Day मा के उपहार दिऊँ भनेर दुविधा? | यो सुन्नुहोस ठ्याक्कै थाहा हुन्छ -यसरी मनाउनोस् यो वर्षको प्रेम दिवस अविस्मरणिय हुने गरि -हाम्रो माया कता कहाँ हरायो? (मन छुने कथा)
Fri, 12 Feb 2021 - 1h 12min - 1000 - हरेक महिलासँग हुन्छ यी ५ शक्ति!
यस्ता ५ शक्ति जो महिलासँग हुन्छ! के तपाईंलाई थाहा छ आफ्नो शक्ति? हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_
Sun, 31 Jan 2021 - 09min - 999 - यो माया भन्ने चिज कस्तो कस्तो, माघ १५, २०७७
-आफ्नो हुनेवाला पार्टनरमा खोज्नुहोस यस्ता ८ गुण -यस्ता संकेत तपाईंको सम्बन्ध निकै पवित्र छ -यदि गलत व्यक्तिको साथ छ भने शरीरले यस्ता संकेत दिन्छ -मायामा खुशी हुन चाहनेले यति बुझे पुग्छ (मीठो कथा)
Fri, 29 Jan 2021 - 1h 04min - 998 - अरुलाई आफ्नाबारे यस्ता कुराहरु नसुनाएकै उत्तम!Thu, 28 Jan 2021 - 13min
- 997 - १५ सुन्दर कुरा जुन केटाहरु आफ्नो मायालुबाट सुन्न तड्पिरहेका छन् | नम्बर १५ त वाह वाह
१५ सुन्दर कुरा जुन केटाहरु आफ्नो मायालुबाट सुन्न तड्पिरहेका छन् | नम्बर १५ त वाह वाह | https://www.facebook.com/sabeenakarki https://twitter.com/sabeenakarki?lang=en https://www.instagram.com/sabeenakarki_/
Sun, 24 Jan 2021 - 13min - 996 - सही निर्णय लिने बेस्ट तरिका | के गरौँ के नगरौं ? | यो सुन्नुहोस् उत्तर पाउनुहोस् |
सामाजिक संजालमा हामी भेट्न सक्छौं है: www.facebook.com/sabeenakarki twitter.com/sabeenakarki?lang=en www.instagram.com/sabeenakarki_/
Sat, 23 Jan 2021 - 09min
Podcasts ähnlich wie SABSCAST (Sabeena Karki)
- Conversations ABC listen
- Global News Podcast BBC World Service
- El Partidazo de COPE COPE
- Herrera en COPE COPE
- The Dan Bongino Show Cumulus Podcast Network | Dan Bongino
- Es la Mañana de Federico esRadio
- La Noche de Dieter esRadio
- Hondelatte Raconte - Christophe Hondelatte Europe 1
- Dateline NBC NBC News
- 財經一路發 News98
- La rosa de los vientos OndaCero
- Más de uno OndaCero
- La Zanzara Radio 24
- L'Heure Du Crime RTL
- El Larguero SER Podcast
- Nadie Sabe Nada SER Podcast
- SER Historia SER Podcast
- Todo Concostrina SER Podcast
- 安住紳一郎の日曜天国 TBS RADIO
- アンガールズのジャンピン[オールナイトニッポンPODCAST] ニッポン放送
- 辛坊治郎 ズーム そこまで言うか! ニッポン放送
- 飯田浩司のOK! Cozy up! Podcast ニッポン放送
- 吳淡如人生實用商學院 吳淡如
- 武田鉄矢・今朝の三枚おろし 文化放送PodcastQR