Filtra per genere

WHO Nepal

WHO Nepal

WHO Nepal

#UN specialized #health agency collaborating with partners towards #HealthForAll in Nepal 🇳🇵

83 - ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी ।
0:00 / 0:00
1x
  • 83 - ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी ।

    गीत गाउन असाध्यमै मन पराउने ९१ बर्षकी पार्वती पन्थीकाे खाेप लगाएपछिकाे खुसी । उहाँले हामीलाई गीत पनि सुनाउनुभएकाे छ । 

    Fri, 11 Jun 2021 - 03min
  • 82 - कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ?

    कोभिड–१९ विरुद्धको खोप लगाइसकेपछ ज्वरो आउनु अथवा टाउको दुख्नु के सामान्य हो ?

    Tue, 08 Jun 2021 - 01min
  • 81 - उमेरले असि काटिसक्नुभएका ओम सिंहकाे खाेप अनुभव ।

    उमेरले असि काटिसक्नुभएका  ओम सिंहले  काेराेना बिरुद्धकाे खाेप लगाउनुभयाे । सुनाैँ उहाँकाे अनुभव ।

    Tue, 08 Jun 2021 - 04min
  • 80 - कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि नलागौँ ।

    कोभिड–१९ विरुद्धको खोपबारे विश्वसनिय स्रोतबाट आएका सूचनामा मात्र बिश्वास गरौँ । हल्लाको पछि नलागौँ ।


    Tue, 08 Jun 2021 - 01min
  • 79 - कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ ।

    कोभिड–१९ विरुद्धको खोप लगाइसकेकी सफाई कर्मचारी भन्छिन् कोरोना महामारीले सिकाएको पाठ नभुलौँ ।

    Tue, 08 Jun 2021 - 01min
Mostra altri episodi