Filtrar por gênero

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

5582 - Australia's weather: Thursday, 16 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, १६ मे २०२४
0:00 / 0:00
1x
  • 5582 - Australia's weather: Thursday, 16 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, १६ मे २०२४

    What will the weather be like tomorrow in Australia's major cities? A quick update in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

    Wed, 15 May 2024 - 01min
  • 5581 - SBS Nepali Australian News Headlines: Wednesday, 15 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १५ मे २०२४

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।

    Wed, 15 May 2024 - 08min
  • 5580 - Budget 2024: This economist thinks the energy bill relief is not big compared to its cost - बजेट २०२४: बिजुलीको महशूल धेरै भएकाले राहत रकमलाई ठूलो होइन भन्छन् यी अर्थशास्त्री

    From a 30 percent tax cut to a $300 energy bill handout, the federal government says this year's budget offers something for everyone. However, some economists are concerned that these short-term gains might further fuel inflation. SBS Nepali spoke with economist Krishna Hamal for an analysis of the budget. - सन् २०२४ को सङ्घीय बजेटले मुद्रास्फीति घटाउन सहयोग गर्ने र अस्ट्रेलियनहरूलाई बढ्दो जीवन लागतबाट राहत दिने उद्देश्य रहेको सरकारी भनाई छ। तर केहीले यी सरकारी योजनाले महँगी घटाउन मद्दत गर्ने भन्दा पनि रिजर्भ ब्याङ्कलाई ब्याजदर बढाउन दबाब सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन्। बजेट २०२४/२५ कस्तो छ त? सुन्नुहोस् एकजना अर्थविद् कृष्ण हमालको समीक्षा, एसबीएस नेपालीको यो प्रस्तुतीमा।

    Wed, 15 May 2024 - 13min
  • 5579 - Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    The Prime Minister heralds the upcoming budget as a 'true Labor budget'. South Australia pushes for a social media ban for children under 14. Alja Tomljanovic makes a much-awaited comeback to the WTA circuit. - सङ्घीय बजेटले सबै अस्ट्रेलियनहरूलाई समेट्ने भएकोले यो साँचो अर्थमा 'लेबरको बजेट' भएको प्रधानमन्त्री एन्थोनी आल्बनिजीको भनाइ रहेको छ। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

    Wed, 15 May 2024 - 08min
  • 5578 - Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - बुद्ध जयन्तीको अवसरमा हुन गइरहेको फुटबल प्रतियोगितादेखि 'मेन्टरिङ' कार्यक्रमसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।

    Wed, 15 May 2024 - 05min
Mostrar mais episódios