Filtra per genere

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

5587 - Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
0:00 / 0:00
1x
  • 5587 - Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - विद्यार्थीहरूलाई लक्षित गर्दै 'करिअर' का सम्बन्धमा सिकाइने कार्यक्रमका साथै तपाईँ वरपर हुन गइरहेका अन्य सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।

    Fri, 17 May 2024 - 03min
  • 5586 - 'Sandeep has got a chance to prove himself, this decision has been made near the World Cup' - 'सन्दीपलाई आफूलाई प्रुभ गर्ने मौका मिलेको छ, यो निर्णय वर्ल्ड कपको बेलामा आएको छ'

    Nepali cricketer Sandeep Lamichhane’s rape conviction has been overturned by High Court Patan, potentially allowing him to join the T20 World Cup in June. Prem Raj Upreti, President of the Nepalese Association of Victoria and a former cricketer, spoke to SBS Nepali about the possibility of Nepal's performance improving if Lamichhane is included in the World Cup squad. - क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा उच्च अदालत पाटनले सफाइ दिए लगत्तै नेपाल क्रिकेट सङ्घ क्यानले उनीमाथि लगाइएको निलम्बन फुकुवा गरिएको जनाएको छ। यस निर्णयलाई लिएर नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का अध्यक्ष तथा नेपाली क्रिकेटमा लामो समय सक्रिय रहेका पूर्व क्रिकेटर प्रेमराज उप्रेतीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

    Thu, 16 May 2024 - 13min
  • 5585 - Australia's weather: Friday, 17 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १७ मे २०२४

    A quick weather update of major Australian cities for Friday, 10 May 2024 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १७ मेमा मौसम कस्तो होला?

    Thu, 16 May 2024 - 01min
  • 5584 - SBS Nepali Australian News Headlines: Thursday, 16 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १६ मे २०२४

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    Thu, 16 May 2024 - 03min
  • 5583 - How will Australia's 2024-25 federal budget affect international students? - अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सन् २०२४-२५ को बजेटमा खास के छ त?

    Migration agent Niraj Shrestha spoke to SBS Nepali about the key budget takeaway for international students and the immigration sector. - सङ्घीय बजेटमा केही सीमित योजना अन्तर्गत बाहेक अस्ट्रेलिया आउन चाहने अधिकांश आप्रवासी वा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारले कडा नीति राख्ने झल्को दिएको जानकारहरूको बुझाइ छ। बजेट र यसले अध्यागमन क्षेत्रमा कस्तो परिवर्तन ल्याउने देखिन्छ भन्ने बारे एसबीएस नेपालीले माइग्रेसन एजेन्ट नीरज श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्।

    Thu, 16 May 2024 - 16min
Mostra altri episodi