Filtrar por género

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

5562 - SBS Nepali Australian News Headlines: Wednesday, 8 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ मे २०२४
0:00 / 0:00
1x
  • 5562 - SBS Nepali Australian News Headlines: Wednesday, 8 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ मे २०२४

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    Wed, 08 May 2024 - 03min
  • 5561 - Australia weather update in Nepali for Thursday, 9 May 2024 - अस्ट्रेलियाको मौसमः बिहीवार, ९ मे २०२४

    A quick weather update of major Australian cities in Nepali for tomorrow, Thursday, 9 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बिहीवार, ९ मेका दिन मौसम कस्तो रहला?

    Wed, 08 May 2024 - 01min
  • 5560 - SBS Nepali Australian News Headlines: Wednesday, 8 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, ८ मे २०२४

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    Wed, 08 May 2024 - 03min
  • 5559 - 'I see my mother's reflection in my daughter': Sabina Kunwar - 'आमाको याद आउँदा छोरीलाई हेर्छु': सबिना कुँवर

    More than a decade ago, Sabina Kunwar was a household name in Nepal for her television program 'Aama', dedicated to mothers, which she used to host. Kunwar, who had lost her mother when she was just 12, shares what Mother's Day means to her. - हाल ब्रिसबेन निवासी सबिना कुँवर एक दशक अघि नेपालको एक टेलिभिजन च्यानलमा प्रसारण हुने 'आमा' नामक कार्यक्रमकी सञ्चालकका रूपमा चिरपरिचित अनुहार थिइन्। आफू १२ वर्षको हुँदा आमा गुमाएकी कुँवरले आमाको मुख हेर्ने दिन वा 'मदर्स डे'ले के अर्थ राख्छ भन्ने सम्बन्धमा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

    Wed, 08 May 2024 - 10min
  • 5558 - What does NSW's $230 million domestic violence package cover? - न्यु साउथ वेल्स सरकारको २३ करोड डलरको घरेलु हिंसा रोकथाम योजनामा के-के समावेश छन्?

    Amid a national conversation about rates of domestic violence in Australia, state and federal governments are working to strengthen support and funding for prevention. Bail law reform, homelessness prevention programs and greater support for victim-survivors are among the key initiatives of a $230 million domestic violence prevention and support package announced today by the New South Wales government. - अस्ट्रेलियाभर घरेलु हिंसामा भएका वृद्धि बारे चर्चा भइरहेको समयमा, राज्य तथा प्रदेशका सरकारहरू यसको रोकथामका लागि समर्थन र आर्थिक सहयोग जुटाउन लागिपरेका छन्। जमानत सम्बन्धी कानूनमा सुधार, घरबार विहीन हुने अवस्थामा रोकथाम र घरेलु हिंसा भोगेका मानिसहरूलाई सहयोग प्रदान गर्नु न्यु साउथ वेल्स सरकारका प्रमुख लक्ष्यहरू हुन्।

    Wed, 08 May 2024 - 09min
Mostrar más episodios