Podcasts by Category

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

5537 - Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
0:00 / 0:00
1x
  • 5537 - Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    The latest homicide report shows the number of women killed by an intimate partner in Australia has risen sharply. Australia's union head calls for a nine per cent wage increase for feminised industries. And in golf, Hannah Green has snatched the spot of Australia's top-ranked women's golfer off Minjee Lee. - पछिल्लो एक हत्यासम्बन्धी रिपोर्टले अस्ट्रेलियामा वर्तमान वा पूर्व पार्टनरहरूद्वारा मारिने महिलाहरूको सङ्ख्या सन् २०२३ को जुन महिनासम्ममा २८ प्रतिशतले बढेको देखाएको छ। त्यस्तै अस्ट्रेलियामा अधिकांश कामदार महिला भएका उद्योगहरूले ज्यालामा नौ प्रतिशतको वृद्धि गर्नु पर्ने आह्वान गरिएको छ। र खेलकुदमा, हाना ग्रीनले अस्ट्रेलियाको उच्च वरियताको गल्फरको उपाधि पाएकी छिन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

    Wed, 01 May 2024 - 08min
  • 5536 - Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - नेपाल र भारतका हिमालयहरूमा ट्रेकिङ गर्ने सम्बन्धमा जानकारी दिइने कार्यक्रम लगायतका तपाईँ बस्ने ठाउँ वरपर हुन गइरहेका सामुदायिक गतिविधि बारे जानकार रहनुहोस्।

    Wed, 01 May 2024 - 03min
  • 5535 - Australia weather update in Nepali: Wednesday, 1 May 2024 - अस्ट्रेलियाको मौसमः बुधवार, १ मे २०२४

    A quick weather update of major Australian cities for Wednesday, 1 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, १ मेका दिन मौसम कस्तो रहला?

    Tue, 30 Apr 2024 - 01min
  • 5534 - SBS Nepali Australian News Headlines: Tuesday, 30 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ३० एप्रिल २०२४

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    Tue, 30 Apr 2024 - 02min
  • 5533 - Australia weather update in Nepali: Tuesday, 30 April 2024 - अस्ट्रेलियाको मौसमः मङ्गलवार, ३० एप्रिल २०२४

    A quick weather update of major Australian cities for Tuesday, 30 April 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ३० एप्रिलको मौसम कस्तो रहला?

    Mon, 29 Apr 2024 - 01min
Show More Episodes