Filtrer par genre

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

5531 - Gurkha soldiers remembered in Australia's Anzac Day parades - गोर्खाली सेनाका युद्ध कालिन बलिदानको स्मरण अस्ट्रेलियाको एन्ज्याक दिवसमा
0:00 / 0:00
1x
  • 5531 - Gurkha soldiers remembered in Australia's Anzac Day parades - गोर्खाली सेनाका युद्ध कालिन बलिदानको स्मरण अस्ट्रेलियाको एन्ज्याक दिवसमा

    On Thursday, 25 April, members of Australia's Nepali community were among the thousands who gathered for the Anzac Day parades across Australia. Participants from Sydney and Melbourne spoke to SBS Nepali as they recalled the history of the Gurkhas. - बिहीवार, २५ एप्रिलमा रहेको एन्ज्याक दिवसका परेडमा गोर्खाली सेनाको सम्झनामा नेपाली भाषीहरू पनि पुगेका थिए। सिड्नी र मेलबर्नका सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

    Fri, 26 Apr 2024 - 30min
  • 5530 - Will Nepal's Investment Summit attract Australian investors? - नेपालको लगानी सम्मेलनले अस्ट्रेलियन लगानीकर्तालाई आकर्षित गर्ला?

    Nepal's Investment Summit, scheduled for 28 and 29 April, is focusing on attracting investment in the green energy sector. Investment Board Nepal's spokesperson, Pradhyumna Upadhyaya, spoke to SBS Nepali about the summit and the possibility of attracting Australian investors. - नेपालमा २८ एप्रिलबाट सुरु हुने दुई दिने लगानी सम्मेलनमा नवीकरणीय ऊर्जामा लगानीको विषयलाई केन्द्रमा राख्ने बताइएको छ। यसै सन्दर्भमा नेपाल लगानी बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायसँग नेपाल र अस्ट्रेलियाबिच सोलार प्यानल निर्माणका लागि साझेदारीको सम्भावनाका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।

    Fri, 26 Apr 2024 - 14min
  • 5529 - Australia weather update in Nepali for this weekend: 27 and 28 April 2024 - अस्ट्रेलियामा यो सप्ताहन्तको मौसमः २७ र २८ एप्रिल २०२४

    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

    Fri, 26 Apr 2024 - 02min
  • 5528 - SBS Nepali Australian News Headlines: Friday, 26 April 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २६ एप्रिल २०२४

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    Fri, 26 Apr 2024 - 03min
  • 5527 - Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - विभिन्न कलात्मक कार्यक्रमदेखि गाडी चलाउन सिक्ने तालिमसम्म - अस्ट्रेलियाका नेपाली समुदायमा हुन गइरहेका गतिविधिहरू बारे जानकार रहनुहोस्।

    Fri, 26 Apr 2024 - 03min
Afficher plus d'épisodes