Filtrar por gênero

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

5557 - Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
0:00 / 0:00
1x
  • 5557 - Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    Israel says attacks on Rafah are underway as it again rejects a Gaza ceasefire proposal with Hamas . The Prime Minister condemns a Chinese fighter jet for endangering an Australian air crew. Crystal Palace thump Manchester United in a 4-0 home victory. - अस्ट्रेलियन नौसेनाको हेलिकप्टरको अगाडी आगोका झिल्का खसाल्ने एक चिनिया फाइटर जेटको कार्यको आलोचना गर्दै, उक्त कार्य “अस्वीकार्य” रहेको प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। यो लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

    Wed, 08 May 2024 - 07min
  • 5556 - Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - गायनदेखि नृत्यसम्म, जादु र हास्य प्रस्तुतिका साथै कविता वाचनको समेत प्रतिभा देखाउन पाइने कार्यक्रम लगायत समुदायमा हुन गइरहेका गतिविधिबारे जानकार रहनुहोस्।

    Tue, 07 May 2024 - 03min
  • 5555 - Australia weather update in Nepali: Wednesday, 8 May 2024 - अस्ट्रेलियाको मौसम: बुधवार, ८ मे २०२४

    A quick weather update of major Australian cities for Wednesday, 8 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, ८ मेको मौसम कस्तो रहला?

    Tue, 07 May 2024 - 01min
  • 5554 - SBS Nepali Australian News Headlines: Tuesday, 7 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ७ मे २०२४

    Listen to the latest bite-sized top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    Tue, 07 May 2024 - 03min
  • 5553 - Australia weather update in Nepali: Tuesday, 7 May 2024 - अस्ट्रेलियाको मौसम: मङ्गलवार, ७ मे २०२४

    A quick weather update of major Australian cities for Tuesday, 7 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, ७ मेको मौसम कस्तो रहला?

    Mon, 06 May 2024 - 02min
Mostrar mais episódios