Nach Genre filtern

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

5569 - Australia weather update in Nepali for this weekend: 11 and 12 May 2024 - अस्ट्रेलियामा यो सप्ताहान्तको मौसम: ११ र १२ मे २०२४
0:00 / 0:00
1x
  • 5569 - Australia weather update in Nepali for this weekend: 11 and 12 May 2024 - अस्ट्रेलियामा यो सप्ताहान्तको मौसम: ११ र १२ मे २०२४

    A quick weather update of major Australian cities for the weekend in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा यो सप्ताहन्त मौसम कस्तो रहला?

    Fri, 10 May 2024 - 02min
  • 5568 - SBS Nepali Australian News Headlines: Friday, 10 May 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १० मे २०२४

    Listen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

    Fri, 10 May 2024 - 02min
  • 5567 - Finance Talk: 'Expectations for an interest rate cut until the end of this year look pushed back' - आर्थिक कुराकानी: यस वर्षको अन्त्यसम्ममा ब्याजदर झर्ने अपेक्षा पूरा होला?

    With the Reserve Bank of Australia (RBA) deciding to keep rates on hold at 4.35 per cent, the anticipation of a rate cut by the end of this year is possibly delayed, says financial advisor Bishwas Bhattarai. In the May finance talk, Bhattarai spoke to SBS Nepali about the upcoming federal budget and top places to capture property investors' interest. - सरकारले यसै महिना सङ्घीय बजेट ल्याउने तयारी गरिरहँदा सबैभन्दा फाइदामा पर्ने क्षेत्र के हुन्छ? यसका साथै रिजर्भ ब्याङ्कले ब्याजदर यथावत् राख्ने निर्णय गरेको लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी सुन्नुहोस्।

    Fri, 10 May 2024 - 14min
  • 5566 - Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?

    A bi-weekly roundup of Nepali community events and activities in Australia. - नेपालका हिमालय क्षेत्रमा ट्रेकिङ गर्ने योजना गर्नु भएको छ भने यस सम्बन्धी तयारी कक्षादेखि निःशुल्क फर्स्ट एड ट्रेनिङसम्म - तपाईँ बस्ने स्थान वरपर हुन गइरहेका सामुदायिक गतिविधिबारे जानकारी राख्नुहोस्।

    Fri, 10 May 2024 - 04min
  • 5565 - Australia's weather: Friday, 10 May 2024 - अस्ट्रेलियाको मौसमः शुक्रवार, १० मे २०२४

    A quick weather update in Nepali of major Australian cities for Friday, 10 May 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि शुक्रवार, १० मेका दिन मौसम कस्तो रहला?

    Thu, 09 May 2024 - 01min
Weitere Folgen anzeigen